GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
दरभाउ सम्बन्धी सूचना
January 10, 2023

श्री कृषि उत्पादन सामााग्री आपूर्तिकर्ता/ सप्लायर्स/ एग्रोभेट आदि सूचनामा उल्लेखित आवश्यक कागजात सहित आजको मितिले १० दिनभित्र यस कार्यालयमा मूल्य प्रयोजनको लागि दरभाउ पेश गर्नुहुन अनुरोध छ ।