GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
दावि विरोध सम्बन्धमा ।
January 4, 2023

आ.व.०७९/०८० को बार्षिक स्विकृत नयाँ मत्स्य पोखरी निर्माण,माछापोखरी मर्मत सुधार सहयोग, उन्नत सहित क्षेत्र विस्तार(तरकारी), तरकारी उत्पादन सामाग्री वितरण र बसन्ते मकैको क्षेत्रफल विस्तार कार्यक्रमहरु स्वीकृतका लागि सिफारिस गरेको हुदा दावी विरोध भएमा सात दिन भित्र यस परियोजनामा कार्यालय समय भित्र पेश गर्नुहुन अनुरोध छ ।