GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
क्षेत्र विस्तार तथा कार्यक्रम मागको बारेमा सूचना
October 8, 2018

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ धान सुपरजोन, बाणगंगा न पा ४ , कपिलवस्तुले क्षेत्र विस्तार तथा कार्यक्रम मागको बारेमा सूचना प्रकाशन गरेको छ । बिस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क राख्नुहोला । सम्पर्क नं। ९८५७०५५०५२ ०७६५५०३४७