GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
सेवा करारमा हलुका सवारी चालक पदपूर्ति गर्ने सम्बन्धी सूचना।
April 8, 2024

यस परियोजनाको आ.व. २०८०/०८१ बो बार्षिक स्विकृत बजेट तथा दरबन्दी अनुसार कार्यालयको कार्य सम्पादनको लागि यस परियोजना अन्तर्गत रिक्त रहेको तपसिल बमोजिमको हलुका सवारी चालक आवश्यकता परेकोले निम्नानुसारको योग्यता पुगेको नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र रितपुर्वक दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिएको छ।