GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
दररेट सम्बन्धमा।
February 8, 2024

श्री सम्बन्धित फर्म/कम्पनी/संस्था आदि। यस परियोजनाको आ.व. २०८०/०८१ को बार्षिक स्विकृत Video Documentry कार्यक्रम कार्यान्वयन तथा संचालन गर्नको लागि इच्छुक सम्बन्धित फर्म/कम्पनि/संस्था आदिले पत्रमा उल्लेखित कागजात सहित आजको मितिले ७ दिन धित्र यस परियोजना कार्यान्वयन एकाइमा दररेट कोटेशन पेश गर्नुहुन अनुरोध गरिन्छ। धन्यवाद।