GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
सिलपोलिन प्लाष्टिकको दरभाउ आब्हानको सुचना
January 18, 2024

सम्बन्धित सबै कम्पनी/सप्लायर्स/ट्रेडर्स/आपुर्तिकर्ता आदिलाई परियोजनाले माग गरेको सामाग्रीहरुको दरभाउ फर्मेट अनुसार भरि आजको मितिले ७ (सात) दिन भित्र यस परियोजनामा कार्यालय समय भित्र पेश गर्नुहुन अनुरोध छ।