GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
जानकारी सम्बन्धमा ।
October 6, 2023

श्री सम्बन्धित सेवाग्राहीहरु सबै । यस परियोजनाको प.सं. २०८०/८१ को मिति २०८०/०६/०४ गतेको सुचना नं. ३ क्र.सं. १ मा रहेको जोन / सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रममा सेवाग्राहीहरुले ट्याक्टरबाट चल्ने उपकरणहरु माग गर्दा पत्रमा तोकिए अनुसारको कार्यक्रममा प्राथमिकता दिईने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।