GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
सम्झौता सम्बन्धमा ।
June 19, 2023

कष्टम हयारिङ्ग सेन्टर स्थापना कार्यक्रममा छनौट भएका सबै सेवाग्राही तथा लाभग्राहीहरुलाई सम्झौता गर्न आउदा सुचनामा उल्लेखीत सम्पूर्ण कागजातहरु लिएर समयअवधी भित्र सम्झौता गर्न आउनुहुन अनुरोध छ ।