GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
सम्झौता सम्बन्धमा।
April 16, 2023

मिति २०७९/१२/२४ गतेका दिन प्राविधिक समितिको बैठकले गरेको सिफारिस अनुसार सोही दिन १ हप्ता म्याद राखि दावि विरोध सुचना प्रकाशन गरिएकोमा दावि विरोधको समय भित्र सम्बन्धित सरोकार वाला हरुको दावि विरोध उजुरी नपरेकोले आज मिति २०८०।०१।०३ गते देखि सम्झौताको लागि यो सुचना प्रकाशन गरिएको छ ।