GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
मटेरीयामा कृषि औजार मेसेनरी सञ्चालन तथा मर्मत सम्भार तालिम सुरु
October 7, 2018

कपिलवस्तुको वाणगंगा नगरपालिका ५ मटेरियमा कृषि औजार मेसेनरी सञ्चालन तथा मर्मत सम्भार तालिम सुरु भएको छ । आइतबारबाट सुरु भएको तालिममा २० जना कृषकको सहभागिता रहेको छ ।