GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
म्याद थप सम्बन्धमा ।
May 31, 2022

सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम सम्पन्न गर्नको लागि स्थानिय तह निर्वाचन २०७९ को कारणलेगर्दा भुक्तानिका लागि फाईल पेश गर्न नसेका कृषि समूह कृषि सहकारी फर्म आदिलाई कार्य सम्पन्ताको लागि म्याद थप गरिएको ।