छनौट समूह,सहकारी तथा फर्महरुलाइ सम्झौताका लागि सम्पर्क गर्ने सम्वन्धी सूचना।
June 8, 2020
जैविक मल, जैविक विषादी तथा प्राङगारिक मल,उन्नत वीउ वीजन कार्यक्रम डिजिटल तराजु क्रेट, तरकारी नर्सरीका लागि प्लाष्टिक टनेल र प्लाष्टिक मूल्य खरिद तपसिल का समूह, सहकारी, फर्म लाइ लाइ ५० प्रतिशत रकम पहिले जम्मा गर्ने लाई प्राथमिकताका आधारमा वितरण गर्ने निर्णय भएकोले मिति २०७७।०२।३२ गते कार्यालय समय भित्र आफुलाई चाहिएको सामाग्रीको ५० प्रतिशत रकम जम्मा गर्ने प्रतिवद्धता समूहको निर्णय सहित निवेदन पेश गर्नुहुन सम्वन्धीत सवैको लागी यो सूचना प्रकाशित गरिएको छ ।