GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
दावी विरोध सम्बन्धमा ।
June 13, 2024

यस परियोजना कार्यान्वयन एकाइ कपिलवस्तुको आ.व. 0८०/8१ को बार्षिक स्वीकृत उत्पादन सामग्रीमा अनुदान (माछा दाना), जिंक सल्फेट वितरण र माछा जाल अनुदानमा वितरण कार्यक्रमहरुमा कुनै गुनासो वा ठोस प्रमाण सहित कुनै दावी विरोध भएमा आजको मितिले ३ (तीन) दिन भित्र यस परियोजना कार्यान्वयन एकाइमा कार्यालय समय भित्र निवेदन पेश गर्नुहुन ।