दाबि बिरोध सम्बन्धमा
May 17, 2024
यस परियोजना को आ.व. २०८०/८१ को बार्षिक स्विकृत कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम संचालन तथा सम्पन्न गर्नका लागि प्रस्ताव मूल्याङ्कन समितिले तपसिल अनुसारका कृषक समूह/कृषि सहकारी/निजि फर्म /उद्यमी आदिलाई सिफारिस गरिएकोले उल्लेखित कृषक समूह/कृषि सहकारी/निजि फर्म /उद्ममी माथि कुनै गुनासो भए ठोस प्रमाण सहित आजको मितिले ३ दिन भित्र यस कार्यालयमा दावि विरोध पेश गर्नु हुन जानकारीको लागि अनुरोध छ।