GOVERNMENT OF NEPAL
MINISTRY OF AGRICULTURE AND LIVESTOCK DEVELOPMENT
PRIME MINISTER AGRICULTURE MODERNIZATION PROJECT
PROJECT IMPLEMENTATION UNIT
KAPILVASTU
दावि विरोध सम्बन्धमा।
April 25, 2024

यस परियोजना को आ.व. २०८०/८१ को बार्षिक स्विकृत जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम, धान बीउ उत्पादन कार्यक्रम र मसिना वासनादार तथा रैथाने जातका धान खेती विस्तार सहयोग कार्यक्रमहरु संचालन तथा सम्पन्न गर्नका लागि तपसिल अनुसारका कृषक समूह/कृषि सहकारी/निजि फर्म आदिलाई सिफारिस गरिएकोले उल्लेखित कृषक समूह/कृषि सहकारी/निजि फर्म माथि कुनै गुनासो भए ठोस प्रमाण सहित आजको मितिले ७ दिन भित्र यस कार्यालयमा दावि विरोध पेश गर्नु हुन जानकारीको लागि अनुरोध छ।