सुशासन (व्यवस्थापन तथा संचालन) ऐन 20६४ को दफा 25 को उपदफा १ अनुरुप
नेपाल सरकार
कृषि तथा पशपन्छी विकास मन्त्रालय
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम
कार्यक्रम कार्यान्वयन एकाइ, कपिलवस्तु
नागरिक वडा पत्र
(आ.व. २०८२/०८३)
|
क्र.सं. |
प्रदान गरिने सेवाहरु |
आवश्यक पर्ने |
कार्यक्रम विवरण |
जिम्मेवार अधिकारी |
गुनासो सुन्ने अधिकारी |
||||||||
|
कागजात |
समय |
शुल्क |
|||||||||||
|
कपिलवस्तु जिल्लाभर सञ्चालन गर्न सकिने कार्यक्रमहरु |
|
|
|||||||||||
|
१ |
चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन बृद्धिका लागि सहयोग (Land consolidation/ Crop consolidation/यन्त्र मैत्री गह्रा सुधार) |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक उत्पादन क्षेत्र हुनुपर्ने (कार्यक्रम कार्यान्वयन म्यानुअलमा उल्लेखित अनुदान सीमा रहने) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
२ |
प्राविधिक शिक्षालयसँगको साझेदारीमा व्यवसायिक कृषि उत्पादन कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
प्राविधिक धारमा कृषि शिक्षा सञ्चालन भएको हुनुपर्ने (बढीमा ७५% अनुदान) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
३ |
बसन्ते मकैको क्षेत्रफल बिस्तार |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
उत्पादन सामाग्रीमा बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
४ |
कस्टम हायरिङ्ग सेन्टर स्थापना |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
मेशिनरीहरुको व्यवस्थापनको लागि संरचना भएका प्रस्तावकहरु मार्फत कार्यक्रम सञ्चालनको लागि बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
५ |
विगतमा सञ्चालन भएका कष्टम हायरिङ्ग सेन्टरको निरन्तरताको लागि सहयोग |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
बिगतमा कार्यालयबाट कस्टम हायरिङ्ग सेन्टर स्थापना तथा सञ्चालनमा सहयोग भएको लाभग्राही हुनुपर्ने (कार्यक्रम कार्यान्वयन म्यानुअलमा उल्लेखित अनुदान सीमा रहने) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
६ |
स्थानीय तहसँगको लागत साझेदारीमा बीउ प्रशोधन/भण्डारण गृह निर्माण |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक उत्पादन क्षेत्र हुनुपर्ने (बढीमा ८५% अनुदान) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
७ |
विगतका आ.व.मा निर्माण भएका कृषि पूर्वाधारहरुको प्रभावकारी सञ्चालनका लागि थप सहयोग कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
बिगतमा कार्यालयबाट पुर्वाधार निर्माणमा सहयोग भएको लाभग्राही संस्था हुनुपर्ने (कार्यक्रम कार्यान्वयन म्यानुअलमा उल्लेखित अनुदान सीमा रहने) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
८ |
तरकारी/फलफुल भण्डारणका लागि चिस्यान केन्द्र/Cold chamber निर्माण सहयोग |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक उत्पादन क्षेत्र हुनुपर्ने (कार्यक्रम कार्यान्वयन म्यानुअलमा उल्लेखित अनुदान सीमा रहने) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
९ |
चैते धानको क्षेत्रफल विस्तार |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
उत्पादन सामाग्रीमा बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
१० |
सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार (चैते धान प्रवर्द्धन कार्यक्रम) |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
चैते धानको उत्पादन क्षेत्रमा सिंचाई पुर्वाधार निर्माणमा बढीमा ८५% वा २ लाख अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
११ |
माटो सुधारका लागि कृषि चुन/जिप्सम/सुक्ष्मतत्व आदि सहयोग कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
माटो परीक्षण पश्चात आवश्यक माटो सुधारको लागि बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
कार्यक्रम कार्यान्वयन एकाइ, कपिलवस्तुको जोन/सुपरजोनको कार्यक्षेत्रमा सञ्चालन गर्न सकिने कार्यक्रमहरु |
|
|
|||||||||||
|
१ |
सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक उत्पादन क्षेत्रहरुमा पक्की कुलो निर्माणको लागि बढीमा ८५% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
२ |
Cold Chamber सहितको संकलन केन्द्र निर्माण अनुदान |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक उत्पादन क्षेत्र हुनुपर्ने (कार्यक्रम कार्यान्वयन म्यानुअलमा उल्लेखित अनुदान सीमा रहने) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
३ |
भण्डारण , प्रथामिक प्रशोधन वा प्रशोधन उधोग स्थापना |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक उत्पादन क्षेत्र हुनुपर्ने (कार्यक्रम कार्यान्वयन म्यानुअलमा उल्लेखित अनुदान सीमा रहने) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
४ |
आकस्मिक बाली संरक्षण सेवा |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
स्वीकृत कार्यक्रम कार्यान्वयन म्यानुअल बमोजिम जोन/सुपरजोनको प्रभाव क्षेत्रमा सतप्रतिशत बाली संरक्षण सेवा हुने |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
५ |
जिल्लास्तर उन्नत प्रविधि/प्राथमिक प्रशोधन/पोष्ट हार्वेष्ट व्यवस्थापन/कृषि यान्त्रिकरण कृषक तालिम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
जोन/सुपरजोनको प्रभाव क्षेत्रमा कृषि प्रसार नर्मस तथा अर्थ मन्त्रालयवाट स्वीकृत कार्यसञ्चालन निर्देशिकाको व्यवस्था बमोजिम तालिम सञ्चालन हुने |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
६ |
बाली वस्तु विशेष स्थलगत तालिम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
जोन/सुपरजोनको प्रभाव क्षेत्रमा कृषि प्रसार नर्मस तथा अर्थ मन्त्रालयवाट स्वीकृत कार्यसञ्चालन निर्देशिकाको व्यवस्था बमोजिम तालिम सञ्चालन हुने |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
७ |
सहभागितात्मक उन्नत प्रविधि प्रदर्शन |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
स्वीकृत कार्यक्रम कार्यान्वयन म्यानुअल, कृषि प्रसार नर्मस तथा अर्थ मन्त्रालयवाट स्वीकृत कार्यसञ्चालन निर्देशिकाको व्यवस्था बमोजिम हुने |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
८ |
न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीहरूलाई व्यवस्थापन खर्च |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका, २०७७ बमोजिम कार्यक्रम कार्यान्वयन हुने |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
तरकारी जोन, कपिलवस्तुको कार्यक्षेत्रको लागि मात्र |
|
|
|||||||||||
|
१ |
तरकारी खेतीमा प्रविधि विस्तार कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
उन्नत प्रविधिका उत्पादन सामाग्रीहरुमा बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
२ |
जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
३ |
सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक तरकारी उत्पादन क्षेत्रमा सिंचाई पुर्वाधार निर्माणमा बढीमा ८५% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
४ |
स्थायी प्लाष्टिक घर निर्माण |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक तरकारी उत्पादन क्षेत्रमा बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
५ |
व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
बीउ लगाएतका उत्पादन सामग्रीहरूमा बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
माछा जोन, कपिलवस्तुको कार्यक्षेत्रको लागि मात्र |
|
|
|||||||||||
|
१ |
नयाँ मत्स्य पोखरी निर्माण |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
कम्तीमा ६ कठ्ठा मत्स्य जलाशय क्षेत्रफल विस्तार पुग्ने गरी प्रति कठ्ठा जलाशयको बढीमा रु. १० हजार अनुदान सहयोग |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
२ |
माछा पोखरी मर्मत सुधार सहयोग |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
मत्स्य पोखरी निर्माण भएको ३ बर्ष वा सो भन्दा बढी अवधि पुगेका जीर्ण पोखरी मर्मत सुधारको हकमा प्रति हेक्टर जलाशयको लागि बढीमा रु. १ लाख अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
३ |
जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
बढीमा ५०% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
४ |
सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक मत्स्य पालन क्षेत्रमा बढीमा ८५% अनुदान |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
५ |
मत्स्य ह्याचरी स्थापना सहयोग कार्यक्रम (५०% अनुदान) |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
व्यवसायिक उत्पादन क्षेत्र हुनुपर्ने (कार्यक्रम कार्यान्वयन म्यानुअलमा उल्लेखित अनुदान सीमा रहने) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
६ |
माछा पोखरीको लागि सिल्पोलिन अनुदान सहयोग |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
पोखरी मर्मत/सुदृढीकरणमा प्रयोग हुने सिल्पोलिनमा बढीमा ५०% अनुदान सहयोग (सिल्पोलिन लगाउने ज्याला सहित) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
धान सुपरजोन, कपिलवस्तुको कार्यक्षेत्रको लागि मात्र |
|
|
|||||||||||
|
१ |
धान बिउ उत्पादन कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
धानको प्रजनन्/मूल/प्रमाणित बीउमा बढीमा ५०% अनुदान सहयोग |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
२ |
मसिना वासनादार तथा रैथाने जातका धान खेती बिस्तार सहयोग कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
बढीमा ५०% अनुदान सहयोग |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
३ |
जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
बढीमा ५०% अनुदान सहयोग |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
४ |
सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
सिंचाई पुर्वाधार निर्माणमा बढीमा ८५% अनुदान (धान बीउ उत्पादन क्षेत्रलाई प्राथमिकता) |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम |
|
|
|||||||||||
|
१ |
कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
प्राथमिकीकरण भए बमोजिमका बाली/वस्तुहरुको प्रस्तावको कुल लागतको बढीमा पचास प्रतिशत वा चार लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरुप बैँक खातामा भुक्तानी गरिने। |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
|
राँगा/भैंसी प्रवर्द्धन कार्यक्रम |
|
|
|||||||||||
|
१ |
मासु निर्यात अभिवृद्धिमा लागि राँगा/भैंसी प्रवर्द्धन कार्यक्रम |
सूचनामा माग भए बमोजिमका कागजातहरु |
चालु आ.व.भित्र |
नि:शुल्क |
निर्दिष्ट कार्यविधि बमोजिम लाभग्राही छनौट, कार्यक्रम कार्यान्वयन तथा अनुदान प्रवाह हुने |
कृषि अधिकृत तथा प्राविधिक सहायकहरु |
वरिष्ठ कृषि अधिकृत |
||||||
नोट: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाइ कपिलवस्तुको वेबसाइट www.kapilvastu.pmamp.gov.np वा फोन नं. ०७६-५५०३४७, ९८५७०५२३४७, ९८५७०५४३४७ मा सम्पर्क गर्नुहोला।
